विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नागरिक समाज संस्थालाई सामाजिक जवाफदेहिताका औजार सम्बन्धी अभिमुखीकरण सम्पन्न

सिम्रौन्गढ़ नपा psa


२९ कार्तिक

नागरिक समाज संस्थालाई सामाजिक जवाफदेहिताका औजार सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

एकीकृत ग्रामीण विकास समाज तथा पारष्परिक जवाफदेहिता परियोजना अर्घाखाँचीको आयोजनामा नागरिक समाज संस्थाका
प्रतिनिधीहरुका लागि सामाजिक जवाफदेहिताका औजारहरु सार्वजनिक सुनुवाई, सामाजिक परीक्षण, सार्वजनिक खर्चको
सोधखोज लगायतका बिषयमा अभिमुखकीकरण तथा छलफल भएकोे छ ।

छलफलमा जिल्लामा नागरिक समाजको भूमिका, स्थानीय तहको नीति निर्माणमा नागरिक र नागरीक समाजको
सहभागिता साथै लक्षित बर्गको बजेट लगायतका बिषयमा समेत छलफल भएको थियो । कार्यक्रममा मित्र समाजका
क्षमता विकास बिज्ञ गणेष लामाले सहजीकरण गर्दै पैरवी सवालको उठान देखि त्यसको समाधान सम्मको प्रक्रियाको
बारेमा समेत जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा सुशासन प्रर्बद्धनका लागि जिल्ला स्तरीय नागरिक सञ्जाल अर्घाखाँचीका संयोजक फर्सुराम पाण्डेको
अध्यक्षता रहेको थियो । संस्थाका अध्यक्ष हृदयकमार भुसालले बिषय वस्तुमाथि प्रकाश पारेको कार्यक्रममा
संस्थाका बसन्त श्रेष्ठको सञ्चालन रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed