विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

रुरुक्षेत्र गाउँपालिकामा एकलाख बढी पुरस्कार राषिको क्रिकेट प्रतियोगिता हुने

सिम्रौन्गढ़ नपा psa


मंसिर ४
गुल्मी ।

बम्घा बलेटक्सार युवा क्लब रुरुक्षेत्र गाउँपालिका ४ गुल्मीकोको आयोजनामा एकलाख बढी
पुरस्कार राषिको क्रिकेट प्रतियोगिता हुने भएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

मंसिर २१गते शनिवार बाट रुरुक्षेत्र गाउँपालिका ४ गुल्मीको ध्युबेशी खेल मैदानमा खुल्ला क्रिकेट प्रतियोगिता
आयोजना हुने भएको हो।

Karaiya Mai Notice Winter

बम्घा बलेटक्सार युवा क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा यस क्षेत्रमै अहिले सम्मको ठुलो
पुरस्कार रासी राखिएको हो ।

प्रतियोगितामा प्रथम हुने टिमले १०११११ रुपया ट्रफि र प्रमाणपत्र जित्ने छ । भने दोस्रो हुने टिमले
५०,५५५ नगद ट्रफि र प्रमाणपत्र जित्ने छ ।

साथै प्रत्येक खेलमा म्यान अफ दि म्याचको ब्यबस्था गरिएको क्लबका अध्यक्ष
यदु ज्ञवाली सन्तोषले बताउनु भयो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed