विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

एपीएफ टोलीद्वारा लागूऔषध बरामद

एपीएफ टोलीद्वारा लागूऔषध बरामद

सिम्रौन्गढ़ नपा psa

सप्तरी,
सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका ३ स्थित गोविन्दपुरबाट एपीएफ टोलीले तीन सय वटा नाईट्राभेट ट्याब्लेट र २० बोतल डाईलेक्स डिसी नामक लागूऔषध बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लागूऔषध सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट छिन्नमस्ताबाट सशस्त्र प्रहरी निरिक्षक नविन खतिवडाको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
त्यसवेला भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै गरेका व्यक्ति एपीएफ टोलीलाई देख्नासाथै उक्त लागूऔषध भएको झोला फाली फरार भएका थिए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed