विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

भाग्नु पर्छ जस्तो छ अब आफ्नै जिन्दगीदेखि पुजाले रेडियो कार्यक्रम बडाबाक‍ो फेसबुक अाइडिको म्यासेजमा भनेकि थिन् ।

सिम्रौन्गढ़ नपा psa

Karaiya Mai Notice Winter

भाग्नु पर्छ जस्तो छ अब आफ्नै जिन्दगीदेखि पुजाले रेडियो कार्यक्रम बडाबाक‍ो फेसबुक अाइडिको म्यासेजमा भनेकि थिन् । साँच्चै भागिछन्।
उनले गजल कविता पनि लेख्ने गर्थिन। धेरै पटक उनका गजल कविता यश हाम्रो cinnepal.com मा पनि प्रकाशन भएको छ । उनले रेडियो कार्यक्रम प्रतिभामो अाँगनमा पनि कविता पठाएर उनी प्रथम समेत भएकि थिईन्।
हामीले उनिसँग कविता माग्दा उनले अबदेखि कविता नलेख्ने (सायद अब लेख्दिन होला मेरो कुनै भर छैन सर) पुजाले भनेको भनाइ हो यो । हामिसँग जहिले पनि कुरा गर्दा अब मैले अाफ्नै जिन्दगी देखि हरेस खाइसके कुनै दिन जिन्दगी देखि टाढा जान्छु भन्थिन् । नभन्दै गहिहालिन्। किन यस्तो भनेको भन्दा उनले समयोगबस भेट भइहाल्यो भने भन्छु भनेकि थिइन ।
उनिसँग कुराकानी गरेको केही screen सट फोटो हेर्नुहोस् ।


परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed