विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कालापानी , लिपुलेक हाम्रै हो भारतिय सामा्रज्यबाद अन्त्य गर भन्ने मुल नाराका साथ गुल्मीमा बिरोध प्रर्दशन

सिम्रौन्गढ़ नपा psa


मङ्सिर ६, गुल्मी / कालापानी , लिपुलेक हाम्रै हो भारतिय सामा्रज्यबाद अन्त्य गर भन्ने मुल नाराका साथ
गुल्मीमा बिरोध प्रर्दशन गरिएको छ ।

नेपालको कालापानी , लिपुलेक जस्ता भुभाग भारतले अतिक्रमण गरेको भुमि फिर्ताको माग गर्दै गुल्मीमा
राष्ट्रिय जनमोर्चा पार्टिले बिहिबार तम्घास बजारमा बिरोध प्रर्दशन गरिएको हो ।भारतीय नक्सामा देखाएको
नेपाली भुमिको मागमा पाल्पामा भएको बिरोध प्रर्दशन कार्यक्रमा प्रहरिले गरेको हस्तक्षेप प्रति सिङ्गो पार्टिनै
दुखि भएको अखिल नेपाल किसान महासंघका अध्यक्ष भैरबराज रेग्मीले बताए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

बिरोध कार्यक्रममा बोल्दै नेपाल जस्तो गोेर्खालीको शाहस भएको देशमा भारतले आफ्नो सामा्रज्यबाद चलाउँन
खोज्नु भारतको मुर्खता रहेको रेग्मीले दाबि गरे कार्यक्रममा बोल्दै नेपालका भुभागहरु हस्तक्षेप गर्ने अधिकार
कसैलाई नभएको र भारतले गरेको हस्तक्षेप प्रति राष्ट्रिय जनमोर्चा पार्टि गम्भिर रहेको अखिल नेपाल महिला
संघकी केन्द्रिय उपाध्यक्ष सकुन्तला रानाले बताईन् ।

देशको कालापानी , लिपुलेक लाई पनि आफ्नो नक्सामा पार्दै आएको अब नेपाली भुमि फिर्ता नगरेमा भारत
संग लड्न पार्टि तयार रहेको बताईएको छ । सामा्रज्यबादको अन्त्य नेपाली भुमिको फिर्ता लिनको लागि सबै
नेपालीले साथ दिन राष्ट्रियजनमोर्चा पार्टिले आग्रह गरेको छ । बिरोध कार्यक्रमा कलाकार द्धारा जनबादी गित
तथा नृत्य पस्तुत गरिएको थियो ।

बिरोध पर्दशन तम्घास बजार परिक्रम गरि जिल्ला प्रशासन कार्यालय गुल्मीको अगाडी आई कोण सभामा परिणत
भएको जनजाती सम्मेलनका केन्द्रिय सदस्य गुमानसिङ पुनमगरले बताउनु भयो । ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed