विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

राजपाको मोरङ्ग जिल्ला कार्यसमिति बिस्तार

राजपाको मोरङ्ग जिल्ला कार्यसमिति बिस्तार

सिम्रौन्गढ़ नपा psa

उषा सरदार, बिराटनगर
राष्ट्रिय जनता पार्टी राजपा मोरङ्गले ५७ सदस्य जिल्ला कार्यसमिति बिस्तार गरेको छ।
केन्द्रको सर्कुलर अनुसार गएको कार्तिक ३० गते सम्पन्न जिल्ला अधिवेशनले अध्यक्षमा मोहम्मद कादिर र कोषाध्यक्षमा दिनेश राउतलाई सर्वसम्मत चयन गरिएको थियो। उक्त जिल्ला कार्यसमिति लाई पुर्नता दिन ५७ सदस्य कार्यसमिति बिस्तार गरेको जानकारी गराएको छ।
शनिबार बिराटनगरमा पत्रकार सम्मेलन गर्दै नवनिर्वाचित अध्यक्ष मो. कादिरले संगठनलाई चुस्त दुरुस्त बनाउदै अगाडि बढाउने प्रतिबद्धता जाहेर गर्नु भएको छ। उहाले संगठनमा अल्पसंख्यक , शोषित र पीडित जनतालाई समेटेरलाने र ती उत्पीडित , सिमान्तकृत वर्गको अधिकार सुनिश्चित गराउने लक्ष्यका साथ अधि बढने बताउनु भयो। उक्त अधिवेशनले केन्द्रबाट समेत मान्यता पाई सकेको हुनाले अब पार्टीलाई ठोस गन्तव्यतर्फ डोरयाउदै लाने बताउनु भयो। उहाँले कुनै ब्यक्ति वा संगठन पार्टीको हित बिपरित कार्य गरेको खण्डमा जुन सुकै किसिमको कार्वाही हुन्सक्ने दाबी समेत गर्नु भयो।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed