विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

अर्घाखाँचीको नरपानीमा बस दुर्घटना १० जनाको मृत्यु ११ जना घाइते

सिम्रौन्गढ़ नपा psa


अर्घाखाँची, मङ्सिर ११ अर्घाखाँचीको नरपानीमा बस दुर्घटना भएको छ । सन्धीखर्कबाट बुटवलका लागि छुटेको लु २ ख २१४८ नम्बरकाे बस नरपानिमा दुर्घटना भएको हो ।दुर्घटनामा परि अहिलेसम्म १० जनाको मृत्यु र ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले बुटवल अनलाइनलाइ जानकारी दिए। उनका अनुसार मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। दुर्घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी तथा स्थानीयवासीले उद्धार गरिरहेका छन् । बसमा कति यात्रु थिए भन्ने अहिले सम्म खुलेको छैन । थप जानकारी आउन बाँकी।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed