विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

रुरुक्षेत्र गाँउपालिका गुल्मी बाट जिल्लामै पहिलो पटक जिल्ला बाहिर दुध निर्यात सुरु

सिम्रौन्गढ़ नपा psa


गुल्मी /मंसिर १६

रुरुक्षेत्र गाँउपालिका गुल्मी बाट जिल्लामै पहिलो पटक जिल्ला बाहिर दुध निर्यात सुरु भएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

स्थानिय ईश्वर डेरीले भुमि ब्यवस्था कृषि तथा सहकारी ५ नंं प्रदेश बाट ५० प्रतिसत अनुदानमा
ट्यांकर खरिद गरि जिल्लामै पहिलो पटक जिल्ला बाहिर दुध निर्यात सुरु गरिएको हो । ३ हजार
लिटरको ट्यांकर बाट केहि दिनको अन्तरमा रुरुक्षेत्र गाँउपालिका गुल्मी उत्पादित दुध पोखरा पठाउने गरिएको छ ।

दुधमा पालिकालाई अत्मनिरभर बनाउन रुरुक्षेत्र गाँउपालिका गुल्मीले दैनिक २० लिटर बढी दुध उत्पादन गर्ने
कृषकलाई प्रतिलिटर २ रुपैया नगद अनुदान र घास,प्रबिधि,भकारो सुधार,नस्ल सुधार लगाएतका सुबिधा पनि दिदै अएको छ ।

Karaiya Mai Notice Winter

जिल्ला बाहिर दुध निर्यात सुरु भएको अवसरमा प्रदेश सांसद तथा बिशेषाधिकार समिति संयोजक कमलराज श्रेष्ठले दुध निर्यात दिगो बनाउन ट्यांकरकै क्षमता बराबरको दुध चिस्यान केन्द्र आवस्यक रहेको बताउनु भयो ।

गाँउपालिका अध्यक्ष निलकण्ठ गौतमले आवस्यक परे रकमान्तर गरेर भए पनि पशु पालन र दुध उत्पादन बढाउने कार्यक्रम गर्ने बताउनु भयो ।
प्रमुख प्रसासकिय अधिकृत चेतनाथ गिरीले किसानले उतपादनको अधिक्तम मुल्य निरनतर पाएमा दुध निर्यात दिगो हुने बताउनु भयो ।
गाँउपालिका उपाध्यक्ष लक्ष्मिदेबी पन्तले समृद्धि र निर्यातको निरनतरताको लागि महिला पनि पशु पालन र उत्पादनमा सहभागी हुनु पर्ने बताउनु भयो ।

बृषक एवं पशु फर्म संचालक नारायण पौड्यालले कृषि सम्बन्धि उपयुक्त निति र स्थानिय तहमा कार्यान्वयन आजको आवस्यकता बताउनु भयो ।

उध्योग बणिज्य संघ बलेटक्सारका अध्यक्ष तोयनारायण ज्ञवालीले आर्थिक सन्तुलनको लागि पनि यो निर्यात महत्वुिर्ण भएको बताउनु भयो ।

डेरी संचालक नर्जन श्रेष्ठले रुरुक्षेत्र गाँउपालिका गुल्मी बाट दुध निर्यातको निरनतरता र स्थाईत्वका लागि गाँउ गाँउमा उत्पादित दुध संकलनको लागि गाँउपालिककाले सहयोग गर्नु पर्ने बताउदै धन्यबा ब्यक्त गर्नु भएको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed