विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

अनेरास्ववियूमा सङ्गठित हुर्दैं विद्यार्थी

सिम्रौन्गढ़ नपा psa

काठमाडौं, भक्तपुर ।

अनेरास्ववियू भक्तपुर बहुमुखी क्याम्पस कमिटि द्धारा क्याम्पसमा अध्यनरत नवअागन्तुक विद्यार्थीहरुलाई प्रशिक्षण गर्दै सङ्गठ्नमा गाेलबद्ध भई अाफ्नाे नेतृत्वसीप र व्यक्तित्वकाे विकास गर्न र शैक्षिक क्षेत्रमा भएका अराजकता, विकृति र विसङ्गतीका विरुद्ध एक भएर अावाज उठाउँन BA र BBS प्रथम वर्षमा अध्यनरत विद्यार्थीहरुकाे भेला गराई कक्षा कमिटीहरु गठ्न गरेकाे छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

BA प्रथम वर्षमा अध्यनरत नवीन रिजालकाे अध्यक्ष्यतामा, सरमिला तामाङ्ग उपाध्यक्ष, केशब घिमिरे सचिव, उर्मिला बुढाथोकी, अाकृति कार्की, अनिस प्रजापति र उषा बस्नेत सह-सचिव र सानु सिल्पकार काेषाध्यक्ष रहने गरि ३३ कमिटि गठ्न गरियाे भने BBS प्रथम वर्ष B सेक्सनमा अध्यनरत दिपेश चाैधरीकाे अध्यक्ष्यतामा, वन्दना म‌ैनाली र माेनिका थापा उपाध्यक्ष, सुवास तामाङ्ग सचिव, विना सुवाल,रमिला थापामगर, उमेश तामाङ्ग र विशाल तामाङ्ग सह-सचिव र मालती मंग्राती काेषाध्यक्ष रहने गरि ४५ कमिटि गठ्न गरियाे गठ्न प्रक्रियामा दिपेश बिसुन्के,प्रकाश शर्मा, संगित दाहाल, सुमन कुँवर, अन्जना विसुन्के लगायत विद्यार्थी नेताहरुकाे उपस्थिती रहेकाे थियाे ।

भने अन्य संकायहरुमा पनि गठ्न प्रक्रिया अगाडि बढ्दै जाने र विद्यार्थीहरुलाई राजनीतिक रुपमा प्रशिक्षित गर्दै क्याम्पसमा भएका शैक्षिक विकृति र विसङ्गतीहरुलाई जरैदेखि निर्मुल पार्न समृद्ध भक्तपुर क्याम्पस निमार्ण गर्न र विद्यार्थीहरुकाे सुख दु:खकाे सारथी बन्न सबैलाई गाेलबद्ध गरि सङ्गठित गर्नु परेकाे अनेरास्ववियू भक्तपुरका विद्यार्थी नेता दिपेश बिसुन्केले बताउनु भयाे ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed