विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पाच जना फरार प्रतिवादीहरू पक्राउ

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा ।

Karaiya Mai Notice Winter

फैसला कार्यनयनको सिलसिलामा सम्मानित बारा जिल्ला अदालतको मिति २०६९/०१/२७ गतेको फैसला आदेशले लुटपिट मुद्दामा जनही रू. ११८० जरिवाना गरेका थिए। जरिवाना लागी फरार रहेका ५ जना प्रतिवादीहरूलाई मिति २०७६।०८।२२ गते इलाका प्रहरी कार्यालय कोल्हवी बाराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेका थिए।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

निजहरूलाई पक्राउ गरी सम्मानित बारा जिल्ला अदालतमा प्रस्तुत गरिएकोमा सम्मानित अदालतको आदेशले निज प्रतिवादीहरूले आफुलाई लागेको जरिवाना रमक दाखिला गरी छुटेको जि.प्र.का बाराले जनाएको छ। पक्राउ परेका व्यक्तिहरू जिल्ला बारा कोल्हवी न.पा.वडा नं.२ सपही बस्ने प्राणदत्त खाँ थारू, शिवदत्त खाँ थारू, रामदत्त खाँ थारू, मंगल खाँ थारू, हरिकान्त खाँ थारू रहेका थिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed