विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

गुल्मीमा एक जना मृत फेला

सिम्रौन्गढ़ नपा psa


गुुल्मी,
पुुष ५- गुल्मीमा एक जना पुरूष मृत अबस्थामा भेटिएका छन ।

Karaiya Mai Notice Winter

जिल्लाको चन्द्रकोट गाउपालिका वार्ड नं ७, रूपाकोटको खोलाखेतमा एक जना पुरूष मृत अबस्थामा भेटिएका हुन ।एक जना पुरूष मृत अबस्थामा भेटिएका छन । एक जना पुरूष मृत अबस्थामा भेटिएका छन ।’ एक जना पुरूष मृत अबस्थामा भेटिएका छन । एक जना पुरूष मृत अबस्थामा भेटिएका छन । रूपाकोटको देउराली भन्ने ठॉउमा स्थायी ठेगाना भई रूपाकोटका शंकर गैरेको खेत ठेक्का गर्दै आएका ७१ बर्ष का ‘काउले दाई भनेर चिनिने देबिराम भन्डारीको हत्या भएको हुन सक्ने तुराड० गाबिस का पूर्ब अध्यक्ष तथा जिल्ला समन्वय समिति गुल्मीका सदस्य चेतन बस्नेतले जानकारी दिनु भयो। मृतकको टाउको ढुंगाले हानेर फुटालिएको अबस्थामा छ,नाक बाट निकै धेरै रगत बगेको छ बस्नेतले भन्नुुभयो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

घटनाबारे थप बिबरण आऊन बॉकी छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed