विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सन्धिखर्कमा राष्ट्रिय जनमोर्चाको मसाल जुलुज

सिम्रौन्गढ़ नपा psa


भारतले नेपालको सिमा मिचेर जारी गरेको नक्साको विरोधमा राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले मसाल जुलुस सहित प्रदर्शन गरेको छ ।

Karaiya Mai Notice Winter


लिम्पीयाधुरा, कालापानी, लिपुलेक लगायतका स्थानहरु समेटेर भारतले नक्सा सार्वजनिक गरेको भन्दै राष्ट्रिय जनमोर्चाले मसाल जुलुस सहित प्रदर्शन गरेको राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन केसीले बताए । ‘भारतको हेपाहा प्रवृत्ती सहन सकिदैन, उनले भने,‘ सरकारले पनी उचित कदम चाल्न खुट्टा कमायो ।’

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

‘भारतीय विस्तारवाद मुर्दाबाद’, ‘सिमा मिच्न पाइदैन’, ‘संघियता खारेज गर’ लगायतका नारा लगाउदै चुत्राबेसीबाट शुरु भएको मसाल जुलुस सहितको प्रदर्शन चुत्राबेसी र सन्धिखर्कका विभिन्न क्षेत्र परिक्रमा गर्दै शान्ती बगैंचामा गएर कोणसभामा परिणत भएको थियो ।
पछिलो कानून अनुसार विरोध प्रदर्शनमा मसाल जुलुस प्रदर्शन गर्न नपाइने भएपनि मसाल जुलुस सहितको प्रदर्शनका बारेमा प्रहरीले सुइँको पनि पाउन सकेन । अन्तिममा कोणसभामा आएर प्रहरीले राँकोहरु निभाएको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed