विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

वाड सचीव लाई पनि आफ्नो करकापमा परि एक लौटि हुकुमत

सिम्रौन्गढ़ नपा psa

बारा , ८ पौष,।

बारा का एक वडाअध्यक्षले कुनै पनि समिती र काम कर्वाही गर्दा जन निर्वाचित वडासदस्य प्रमोद प्रसाद साह कानु लाई ३ बर्षा देखि कुनै बैठक र कुनै समिति गठन गर्दा आफू मनोपली हिसाब् ले गर्ने गरेको कानु ले गुनासो पोखे । बारा को कलैया उप – महानगरपालिका २३ का वडाअध्यक्ष बिक्रम साह कानुले विकास निर्माणमा देखि कुनै समिति गठ होस् वा नियमित बैठक ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

सबै अफनो आशे पशेलाई राखने गरेका छन । कुनै समिती गठ गर्दा पहिला सूचना काट्नु पर्ने हुन्छ तर वाड सचीव लाई पनि आफ्नो करकापमा परि एक लौटि हुकुमत चलाई राखेका छन । बाड परिषद नगरिकन बिना सिस्टम झण्डै ३ लाखभन्दा बढी रकम बराबरको मोटरसाइकल खरिद गरेका छन ।

वडाअध्यक्षले सधै मनोपली गरेको उनको तर्क छ। ‘बिना सम्झौता, बिनाकार्य आदेश, तथा बिनास्टिमेट वाड को बजेट बाट मोटरसाइकल खरिद गरिएको छ। त्यस्तै खेल कुद को पैसा काटी अर्कै कार्यमा लगएका छन । कलैया उप महानगरपालिका -२३ का वडाअध्यक्ष बिक्रम साह कानुले नगरपालिकाको बाडा परिषद पनि ३ बर्ष देखि गरेका छैन्ना वडासदस्यको आरोप छ।

Karaiya Mai Notice Winter

तेस्तै बैराट पुर २३ मा महन्थ राउत कुर्मी को घर देखि चलितर राउत कुर्मिको घर सम्म शहरी बिकास ले निर्माण गर्न लागेको बाटो बीच बाटोमै खन्न लाई एक महिना देखि बाटो अबरुध गर्न लगाएको स्थानीय कन्हैयालाल ठाकुर ले गुनाशो पोखे ।

ईमर्जेन्सी को लागि एम्बुलेन्स को कुरै छोडआै त्याहा बाट मोटरसाइकल पनि जाने अवस्थ छैन। ‘यदि विकास गर्ने सही मनसाय भएको भए सिस्टम मा गराउन वाडा सदस्य कानु को तर्क छ ‘तर, यहाँ विकासको नाममा कमाउने मनसाय देखियो।’

उनका अनुसार वडा अध्यक्षको मेयरसँग निकट सम्बन्ध छ, त्यही भएर उनी केही सम्झौता नगरी मिलोमतोमा काम गरेका हुन्। नत्रभने बिनास्टिमेट कसरी मोटरसाइकल खरिद , र बिना परिषद को केही गर्न हुन्छ त? उनको प्रश्न छ। धारा जडान गर्दा आफ्नो पाकेट को मान्छे को घर मा धारा जडान गरेका छन ।

तस्तै आजै गठन गरिएको नाईक मेल मिलाप केन्द्र को स्थापना मा पनि गाउँ भेला र म वाडा सदस्य लाई नजनकारी गराई एकलौटी ढंगले महानगरपलिकाका उप मेयर रहिमा खातुन को उपस्तिथि मा समिति गठ गराएका उनले बताए। उप – महानगरपालिकाको समेत मिलोमतोमा समेत यस्तो हर्कत गर्न लागिएको उनको दाबी छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed