विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

एरियन कराते च्याम्पियनसिप प्रतियोगितामा नेपाल दोस्रो स्थान

सिम्रौन्गढ़ नपा psa

एरियन कराते च्याम्पियनसिप प्रतियोगितामा नेपाल दोस्रो स्थान प्राप्त गरेको छ । कुमुते तर्फ नेपाली खेलाडी अनमोल सिबाकोटी, भुवन कट्टेल, एमडी अमन,किशोर कोइराला, महेस यादब, बिबेक थापाले स्वर्णपदक हात पारेका छन् ।

Karaiya Mai Notice Winter

यस्तै कातामा भुवन कट्टेल, महेस यादब, एमडी अमन र बिबेक थापाले दोहोरो स्वर्णपदक हात पारेको निर्णायक तथा कराते प्रशिक्षक बिरेन्द्र कर्णले जानकारी दिएका छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

नेपाली खेलाडीले राम्रो खेल प्रर्दशन गर्दै दोस्रो स्थान हासिल गर्न सफल भएको सो प्रतियोगिताका रेफ्री कमिस्नर तथा कराते प्रशिक्षक सुरेन्द्र श्रेष्ठ ले जानकारी दिएका छन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed