विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

गुल्मीको रूरूक्षेत्र गाँउपालिकासहित तीन संस्थामा तोडफोड, साढे सात लाख चोरी

सिम्रौन्गढ़ नपा psa

गुल्मी ,१५ पौष -गुल्मीको रूरूक्षेत्र गाँउपालिका सहित तीन संस्थाहरूमा तोडफोड गरि साढे सात लाख चोरी भएको छ ।

Karaiya Mai Notice Winter

गएराति अज्ञात समुहले गाँउपालिकाको ताला तोडि अध्यक्ष निलकण्ठ गौतम र उपाध्यक्ष लक्ष्मीदेवि पन्थको कार्यकक्षको दराज फुटाएका छन् । गाँउपालिका उपाध्यक्षको कार्यकक्षमा अनुसन्धानको लागि राखेको दुई लाख ५० हजारको चेक चोरले लगेको गाँउपालिकाका स्वास्थ्य संयोजक छत्र अधिकारीले जानकारी दिए । तर गाँउपालिकाका कम्युटर, कागजपत्र लगायतका सामग्रीहरू भने सुरक्षित रहेका छन् । त्यसैगरी मैत्री सहकारीमा पनि तोडफोड भएको छ । कार्यालयमा रहेको पाँच लाख ९२ हजार चोरी भएको छ । भने आइएम्ईमा पनि तोडफोड भएको छ । बाहिर कुनै रकम नभएकोले रकम भने हराउन नपाएको प्रहरीले जनाएको छ । अहिले मुजुल्का उठाई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

स्मरण रहोस्, केही दिन पहिले मालिका गाँउपालिका ७ घमिरमा पनि कार्यालय तोडफोड गरि ३० हजार चोरी भएको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed