CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

यातायात कार्यालय लहानले लाइसेन्स वितरणमा अख्तियरको पनि आँखा छल्दै : साह

फेटा GP PSA
2,595
सिम्रौन्गढ़ नपा psa

कलैया ।

यातायात ब्यवस्था कार्यालय लाहान सिराहामा मोटरसाइकल, कारजिप, लगाइतका लाइसेन्स बिक्रि भैरहेको हुदा पनि अख्तियार मौन रहेको छ। कार्यालय प्रमुख उप सचीव दरबन्दी रहेको ठाउँमा ३ बर्ष देखि शाखा अधिकृत ले चलाइरहेका छन। कार्यालय प्रमुख अफिस न आइकन चलाइरहेको छ भन्ने सेबाग्रहीहरुको काम बिना घुश नहुने गरेको प्रदेश दुइका नेविसंघका निवर्तमान सह-महामन्त्री परमेशवर साहले बताए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

ट्राइल सेन्टर मा  ट्राफिक नियम अनुसार सिसि क्यामरा जडान हुनु पर्ने मा सिसि क्यामरा जडान नगरी ट्राइल लिने गरेको र साथै ५०० जना सहभागी भयेको मा पास हुन्छन् ५/१० जना तर लाइसेन्स पास गर्छन २५० जना लाई पैसा लियेर लाइसेन्स दिनेगरेको छ।

Karaiya Mai Notice Winter

सोही कार्यलय मा कार्यरत इन्जिनियर नितेशवर राय यादबले सहमती बिपरित चेक जाँच पास नगरीकन १० हजार देखी २० बीस हजार लिने गरेको छ। कारजिप को अन्चलिकरन नियम बिपरित काम पनि २० हजार लियेर गरिरहेका छन।

प्रदेश २ का भौतिक पुर्वाधार बिकास मंत्रालयका सचिव राजेन्द्र खनाल सित यसबारेमा बुझ्दा वहाले आफुलाइ केही जानकारी नै नभएको जस्तो अनभिज्ञता प्रकट गर्दै भने यश बारेमा हामी लाई केही थाहा छैन, बुझेर म भन्छु।

भोलि पल्ट फेरि बुझ्न खोज्दा खनालले भने सरभर डाउन भएकोले त्यस्तो भएको बताए तर पास कति जना भएको संख्या र पैसा लिएर लाइसेन्स बाड्ने बारे कुनै सरोकार नै रहेको छैन। तीन वर्ष देखि उप-सचिव दर्वन्दी रहेकोे ठाउँमा  शाखा अधिकृतले संचालन गरिएको बारेमा खनालले भने यो समस्या त हरेक ठाउको उस्तै रहेको छ, भन्ने प्रतिक्रिया दिए। बाकी कुराको बारेमा आफुले बुझेपछी बताउने प्रतिक्रिया दिने बताए ।

जबकी यस बारेमा प्रदेश दुइका नेविसंघका निवर्तमान सह-महामन्त्री साहले यसबारेमा अवगत गराएको बताए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश