विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

राष्ट्रिय मेलमिलाप दिबसको अवसरमा क्याम्पस र ने बि संघ द्धारा दिप प्रज्वलन कार्यक्रम सम्पन्न

सिम्रौन्गढ़ नपा psa

इन्द्रजीत गोइत
चितवन,१६ पौष । राष्ट्रिय मेलमिलाप दिबसको अवसरमा भुवानिशङ्खर बहुमुखी क्याम्पस र ने बि संघ रत्ननगर नगरपालिका द्वारा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।इन्दिरा गान्दिले आफ्नो बाबू जहरलाल नेहरुको अंगरक्षक रामेश्वर काओको नेतृत्वमा २०२५ मा रअको स्थापना गरिन्।रअ स्थापना भएको २ सालमै पुर्ब पाकिस्तान टुक्य्राएर बंगलादेश हुँदै सिक्किमसम्म आफ्नो बनाइदियो।आफू भारत बस्दै गर्दा जब नेपालको राष्ट्रियतानै धराप पर्ने देखियो तब बिपिले बुझ्नुभयो,रअको कृयाकपाल र कुराहरु उहाँलाई चित्त बुझेन।बिपिमा राष्ट्रीयताको धृढताले गर्दा भारतको इन्दीरा गान्धी र रअकोूएस म्यान ूहुन सक्नु भएन,भारतिय कांग्रेससंग कुरा बाझियो र इन्दिरा गान्धिले बिपिलाई भारत छोड्न बाध्य बनाइन्।त्यसपछी बिपिले राष्ट्रिय मेलमिलाप नीति लिएर २०३३ साल पौष १६ गते आजकै दिन स्वदेश फर्कनु भएको थियो।

Karaiya Mai Notice Winter


राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाल विद्यार्थी संघ भुवानिशङ्खर बहुमुखी क्याम्पस र नेपाल विद्यार्थी संघ रत्ननगर बाट छुट्टाछुट्टै दिप प्रज्वलन कार्यक्रमको आयोजना गरेको छ। नेपाल बिद्यार्थी संघ भुवानिशङ्खर बहुमुखी क्याम्पसका अध्यक्ष बिक्रम पन्जियारको अध्यक्षतामा भुवानिशङ्खर बहुमुखी क्याम्पसमा दिप प्रज्वलन कार्यक्रम आयोजना भएको थियो। साथै नेपाल बिद्यार्थी संघ रत्ननगर नगरपालिकाका अध्यक्ष कल्याण अर्यालको अध्यक्षतामा दिपप्रज्वलन कार्यक्रमको आयोजना भएको छ। नेपाली काङ्ग्रेस सस्थापक एबम महामानब बि पि कोईराला भारत बाट नेपाल फर्किएर तत्कालीन नेपालको सरकार सङ्ग मेलमिलाप भएको दिन आज पुष १६ गते लाई नेपाली काङ्ग्रेसले राष्ट्रीय मेलमिलाप दिवसको रुपमा मनाउदै आएको को कुरा चितवनबाट ने बि संघ नेता काशिराम चालिसेले बताउनु भयो।।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed