विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नेपाल भ्रमन वर्ष २०२० को अवसरमा आदर्श कोतवालमा सरसफाइ

सिम्रौन्गढ़ नपा psa

सबिर अंसारी ।

नेपाल भ्रमन वर्ष २०२० को अवसरमा आदर्श कोतवालमा सरसफाइ कार्यक्रम पूरा भएको छ। आदर्श कोतवालको महेन्द्र आदर्श चिउटाह गापामा पुरानो धरोहरको रूपमा रहेको श्रीराम जानकी मंदिर लाई सरसफाइ गरिएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

उक्त मंदिर २०११ मा करिब सात बिघा जग्गामा स्थापना भएको हो। यो मंदिर एउटा नेपालको पर्यटकीय स्थलको रूपमा रहेको स्थानहो। यश मंदिरको संचालनका लागि करिब ३९ बिघा जग्गा रहेको छ। तर यसको अझ सौन्दरीयकरन वा बिकास गर्नलाइ सरकारले आज सम्म केही पहल नगरेको स्थानीय सरकारको गुनासो रहेकोे छ। यस मंदिरमा विभिन्न मनमोहक कलात्मक मुर्ति हरु रहेको छ जुन हाम्रो इतिहासको कुराहरु लाई झलकाइ रहेकोे हुन्छ।

सरसफाइ कार्यक्रम गापा अध्यक्ष मोहम्मद मुस्तुफा अंसारीको अध्यक्षतामा गरिएको छ। कार्यक्रममा गापा उपाध्यक्ष पुनम देवी साह, गापा निमित्त प्रमुख सुनिल थापा, आइटी अफिसर अमिर मिया अंसारी, लेखा पाल जयप्रकाश महतो, जिन्सी शाखा प्रमुख रामबाबु पाल,  स्वास्थ्य संयोजक पारस राय यादव, सह-संयोजक रामाकान्त साह, शिक्षा संयोजक बृजकिशोर त्रिपाठी, समाजिक शाखा प्रमुख म. मुस्तुफा, वाडा न. तीनका अध्यक्ष ध्रमेन्द्र यादव, महिला तथा बालबालिका शाखाका ललिता कुमारी कर्न, अवधेस चौबे लगायत गापा कार्यालयका कर्मचारी तथा भद्र भलाद्मी हरुको सहभागिता रहेकोे थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed