विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

शीतलहरबाट जोगाउन गरीब,बिपिन,असक्त दलित तथा बिधवा महिलाहरुलाई कम्बल बितरण

सिम्रौन्गढ़ नपा psa

उमेश कुशवाहा, बिरगंज ।

केहि सातादेखी लागतार परिरहेको शितलहरले पर्सा, बारा, रौतहट लगायत तराई, मधेशको जनजीवन प्रभावित हुदै गईरहेको कारण बाक्लो कुहीरो र सितलहरले बाजारमा मानिसको आवत जावत तथा ब्यापारीहरुको छाप पनि धेरै कम मात्रामा देखिन थालेको छ।

karaiya holi 2082

शितलहरले स्थानीय प्रभावित हुन थालेपछी वड़ा अध्यक्षको अध्यक्षतामा जाडो बाट बच्न राहत पुर्याएको छ । बिरगंज महानागरपालिका वड़ा न.२५ ले आज एक समरोहन बीच कम्बल बितरण गरेको छ।

Prasauni holi 2082

बिरगंज महानगरपालिका वड़ा-२५ श्रीसिया खलवा टोलमा शीतलहर बाट जोगाउन गरीब,बिपिन,असक्त दलित तथा बिधवा महिलाहरुलाई ११ थान कम्बल वड़ा अध्यक्ष विसराज राउत कुर्मीको अध्यक्षतामा १२० जना लाई १२० थान बितरण गरिएको छ।

वड़ा सदस्यहरु बैजन्ती माला,जागो देबी, वड़ा सचिव ( अधकृत छैठो तह) शम्भू प्रसाद र ना.सु. भिखारी रॉय यादव लगायत स्थानीय बृद्धिजीबी तथा भद्रभलादमीहरुको समेत सहभागिता रहेको थियो। वड़ा सचिव (अधिकृत छैठो) शम्भू प्रसादले जानकारी गराउनु भयो।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed