विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

दुई बर्षिय वालिकालाई जवरजस्ती गर्ने शितगंगाका टेकबहादुर पुनलाइ जन्म कैद

सिम्रौन्गढ़ नपा psa

२ बर्षिय वालिकालाई जवरजस्ती गर्ने एक जनालाई जिल्ला अदालत अर्घाखाँचीले जन्मकैद सजायको फैसला गरेको छ ।
गएको असार ३१ गते शितगंगा नगरपालिका १२ पथ्थरकोटमा स्थानीय एक दुई बर्षिय वालिकालाइ जवरजस्ती करणी गर्ने त्यही ठाउका नागा भन्ने टेकबहादुर पुनलाइ जन्म कैद सजायको फैसला भएको जिल्ला अदालत अर्घाखाँचीका श्रेस्तेदार गम्भीर घिमिरेले बताउनु भयो । २ बर्षिय वालिकालाइ घरमै लगेर जवरजस्ती करणी गरेपछि उनलाई प्रहरीले पक्राउ गरी मुद्धा दायर भएको थियो । मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा ३ (क) अनुसार जन्म कैदको सजाय हुने गरी फैसला भएको श्रेस्तेदार घिमिरेले जानकारी दिनु भयो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed