विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

वीरगञ्जकै पहिलो वेब सिरिज “लोफर” सार्वजनिक

सिम्रौन्गढ़ नपा psa

वीरगञ्ज – वीरगञ्जकै पहिलो वेब सिरिज लोफर रिलिज गरिएको छ । सागा मोसन पिक्चर्सको आधिकारीक युट्युब च्यानलबाट वेब सिरिज रिलिज गरिएको छ । हाँस्य, एक्सन, रोमान्स वेब सिरिजमा समेटिएको छ । सागर श्रेष्ठले निर्देशन गरेको वेब सिरिजको पट कथा गौरव क्षेत्रीले लेखेका हुन् ।

Karaiya Mai Notice Winter

अरमान सहनी, प्रशान्त तिवारी, रोशना श्रेष्ठ, जुली पटेल, कृतिका ढुंगाना, अस्मिता नकर्मी, प्रियांशु ब्याहुत, विशाल वर्मा, प्रभात गुप्ता, स्वस्तिका मोहोन्ती, ईमाली गुप्ता लगायतकाको अभिनय रहेको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

यसअघि शुक्रबार क्यान ईन्फोटेक २०२० को मञ्चबाट ट्रेलर सार्वजनिक गर्दै पट कथा लेखक क्षेत्रीले वेब सिरिज निर्माणमा सहयोग गर्ने सबै प्रति आभार व्यक्त गरेका थिए । साथै वीरगञ्जको परिवेशका लागि बिल्कुलै नयाँ प्रयास भएकोले सबैलाई सहयोग गर्नका लागि उनले अपिल समेत गरे । वेब सिरिजका नयाँ श्रृंखला महिनै पिच्छे सार्वजनिक गरिने सागा मोसन पिक्चर्सले जनाएको छ ।https://youtu.be/xftXf8Ee_JU

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed