विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मालारानी गाउँपालिका लाइ भाडा मुक्त बनाउने योजना रहेको पालिका अध्यक्ष आचर्यको भनाइ

सिम्रौन्गढ़ नपा psa

मालारानी गाउँपालिका का अध्यक्ष बालकृष्ण आचर्यले गाउँपालिका लाइ भाडा मुक्त बनाउने बताउनु भएको छ ।मालारानी गाउँपालीका वार्ड नम्बर ८ को वडा कार्यलय भबन को सिल्यान्यास गर्दै गाउँपालिका का अध्यक्ष आचार्यले सबै वडा कार्यलयका भबन हरु निर्माण गर्न लागिएको बताउदै अन्य बिकास निर्माण काम लाइ दुर्त गतिमा अगाडि बढाउने बताउनु भएको हो ।
कार्यक्रममा वडा नम्बर ८का अध्यक्ष नरेन्द्रबहादुर बस्नेत प्राबिधिक प्रमुख हरिषचन्द्र पान्डे लगायतका कर्मचारी जनप्रतिनिधि हरु को सहभागी रहेको थियो

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed