विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सबै राजनीति दल एक जुट हुँदा मात्र देश बिकास हुनसक्छ स् युवा अभयन्ता राकेश यादव

सिम्रौन्गढ़ नपा psa

इन्द्रजीत गोइत
चितवान,माघ १६ गते । देशमा राजनीतिक उतार चदावका कारण दिनदिनै खस्किदै गइरहेको छ चाहे त्यो शिक्षा क्षेत्र होस या अरु केही । शिक्षाको कुरा गर्ने हो भने अहिलेको सामुदायिक विद्यालयको स्तर र निजि विद्यालयको स्तर हेर्दा आकाश पतालको फरक देख्न सकिन्छ।

अहिलेको वर्तमान परिस्थिति हेर्दा राजनीति शब्दको गन्दकिले भरिएको समाजले अस्वच्छता महसुस गरिरहेको छ। हामी त्यो देशमा छौँ जहाँ विभिन्न जात जातिका मानिस वसोवास गर्छ र यहाँ विभिन्न राजनीति दल पनि छ र जहाँ बदि दल छ त्यहाँ विभिन्न सोच होला यो त सोभाभिक हो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter


एक अर्काको कुरा नमिलेको कारणले यसले देशमा विभिन्न अपराधहरु लम्काउने गर्छ । देश बिकास नहुनुको कारण आपसमा कुरा नमिलेको पनि एउटा ठुलो कारण हो। राजनीति दलहरू आफै आफैमा विवाद गर्छ , अनि कसरी हुन्छ त हाम्रो देश बिकास यो कुरा एक चोटि राजनीति दलहरुलाई पक्कै पनि सोच्नु पर्छ।

सबै राजनीति दलहरू एकजुट हुँदा मात्र देश बिकास हुन सक्छ । हामी बुझ्न् सक्छौ एउटा औंला ले सबै काम गर्न सक्दैन सबै काम गर्नलाई पाँचऔटै औंला एक साथ जोड्नु पर्छ अनि मात्र हुन्छ । सबै एक जुट हौं र देशको बिकास तिर लागौ ।

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed