विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पत्रकार दाहाल सम्मानित

पत्रकार दाहाल सम्मानित

सिम्रौन्गढ़ नपा psa

फागुन-३ , बिराटनगर ।
अम्बे मुरारी सेवा केन्द्रले अाफ्नाे ११ अाैं बार्षिक उत्सवकाे अवसर पारेर पत्रकार धिरज दाहाललाई सम्मान गरेको छ ।
बिराटनगर -८ स्थित सुशिक्षा सभा हलमा अायाेजित कार्यक्रममा केन्द्रले पत्रकारिता मार्फत समाजमा जनजागरण, मानवीय मूल्य मान्यता एवं सामाजिक न्यायका पक्षमा याेगदान पुर्याए वापत दाहाललाई सम्मान गरेको हो।
कार्यक्रममा सीता पाेखरेल, दिनबन्धु गाेयल, बेनि गाेपाल मुण्दडालाई समासेवा तर्फ सम्मान गरिएको थियोे । त्यस्तै बिमला भट्टराई – शिक्षा , संगिता उप्रेती – स्वास्थ्य क्षेत्रबाट सम्मानित भएका छन् ।
त्यसैगरी केन्द्रले अादर्श बिधालयमा अध्ययनरत छात्रा उर्मिला चाैहान र पशुपति बिद्या मंन्दिरमा अध्ययनरत छात्रा महिमा मंडललाई क्रमशः ७ हजार र ५ हजारकाे छात्रवृत्ति प्रदान गरिएको थियोे ।
उम्बे मुरारी सेवा केन्द्रले समाजका विभिन्न क्षेत्रमा काम गर्दै अाएकाे छ । शिक्षा, स्वास्थ र जिविकाेपार्जनका क्षेत्रमा केन्द्रले बिशेष कार्यक्रम संचालन गर्ने गर्दछ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed