CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जय माँ अम्बे मोबाईल सेन्टरले ग्राहकलाई झुक्याई मोबाईल बिमाको आडमा ठगीदै

फेटा GP PSA
927
सिम्रौन्गढ़ नपा psa

अनिल गुप्ता, बारा, सम्ववादा ।

जिल्ला पर्सा बिरगंज उपमहानगर पालिका आर्दशनगरमा स्तिथ जय माँ अम्बे मोबाईल सेन्टरले ग्राहकलाई झुक्याई “सामसुङ्ग एम ४०” जस्ता ठुलो ब्राण्डको मोबाईलको बिमाको आडमा बिक्री गरी ग्राहकलाई ठगी गरीरहेका छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

पंचुयल सेक्युरिटी सर्भिसेज प्रा.ली.का प्रबन्ध निर्देशक अनिल कुमार गुप्तासंग जय माँ अम्बे मोबाईल सेन्टरलले “सामसुङ्ग एम ४०” मोबाईल रु.३०,७९६।४६,थप कर ४,००३।५४ र बिमाको थप रकम रु. १,७४०।– जम्मा रु.३६,५४०।–(अक्षरेपी छतिस हजार पाँच सय चालिस मात्र) मिती २०७६।०५।०८ गते खरिद बिक्री गरेका थिए ।

सुरक्षा प्रा.ली.बिमाको रसिद नं. ४०९४५ बाट उक्त मोबाईलको बिमा गर्दा खेरी मोबाईल फुटेमा, हराएमा,अन्य खराबी भएमा हामी आठ दिनमा पूर्ण रुपमा बनाई ठीक पारेर दिन्छौ भन्ने सो मोबाईल पसलका साहु बिरेन्द्र प्रसाद कलवारलले बाचा गरी रसिद थिए ।

Karaiya Mai Notice Winter

मोबाईल किनेको केही दिनमा मोबाईलको स्क्रिन फुटे पछि सो पसलमा मिती २०७६।१०।२० गते दिएको मोबाईल धनी अनिल कुमार गुप्ताले २०७६।११।०८ गते २१ दिन पछि मोबाईल माग्न जादाँ खेरी सो मोबाईल पसलमा बसेका सामसुङ्गको तर्फबाट खटेका कर्मचारी कृष्णा भन्नेले यो बिमा कम्पनीले कुनै किसिमको चासो नदेखाएकोले हामी तपाईको मोबाईल दिन्न, जहा गएर खोजे हन्छ, जे गरे नि हन्छ तर हामी कुनै पनि हालतमा मोबाईन दिनेवाला छैन गाली ग्लौचका साथ नराम्रो ब्यवहार गरेको मोबाईल धनी सँगै गएका मानिकचन साहले बताएका छन् ।

पछि उक्त मोबाईल पसलेले कुनै बहाना नपाए पछि भ्याट बिल ओरिजीनल मागेका थिए ओरिजीनल भ्याट बिल देखाएता पनि मोबाई कुनै पनि शर्त नदिने उक्त पसलमा बसेका कृष्णा भन्नेले झिरिक रिसाउदै नराम्रो ब्यवहार गर्दै पसलबाट मोबाईल धनि तथा सँगै गएकालाई धक्का दिई निकालेका थिए ।

कुनै पनि ब्यापारीले आफ्नो ग्राहकसंग यस्तो व्यवहार गर्नु भनेको उसको व्यापार माथी नराम्रो असर पर्नु हो ग्राहकलाई देवता सरह मानिन्छ तर यो मोबाईल पसल या पसलेले दादागीरीको शैली अपनाएको जस्तो लाग्यो । यस्ता पसलेलाई नेपाल सरकारका सरोकारवालाले समय मै ध्यान दिई कडा भन्दा कडा कारवाही गर्नुका साथै कानुनको दायरामा ल्याउनु पर्छ भन्ने मोबाई धनीले सरोकारलालाई आग्रह समेत गरेका छन् ।

कुनेै पनि सर समान बिक्री गर्नै पसलेले त्यस समाानको बिमा देखी सम्पूर्ण जिम्मा सो पसलेले नै लिनु पर्छ । ग्राहकले पसले लाई नभनी कसलाई भन्न जान्छ । ग्राहक लाई समय मै समान उपलब्ध गराउने दायित्व पनि सम्बन्धित पसलेको नै हन्छ ।

आजको युगमा मोबाईल मानिसको जिवनमा आधारभूत आवश्यकता बनेको छ तर यस्ता पसलेहरुले ग्राहको मर्मलाई नबुझि सामसुङ्ग जस्तो ठुलो ब्राण्डलाई समेत बदनाम गरि आफु मागी खाने भाडो बनाएका यस्ता मोबाईल पसलेलाई सम्बन्धित ब्राण्डले पनि समयमा उचित ध्यान दिई कानुनको दायरामा नलाएमा जस्तो धेरै मोबाईल ग्राहक दिनहु ठगीन पुगीरहेका छन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश