विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जेनरल हॉस्पिटल एंड ट्रामा सेंटर को एक दिवसीय निशुल्क स्वास्थ्य शिविरको आयोजना

जेनरल हॉस्पिटल एंड ट्रामा सेंटर को एक दिवसीय निशुल्क स्वास्थ्य शिविरको आयोजना

सिम्रौन्गढ़ नपा psa

बिराटनगर ,संवाददाता

Karaiya Mai Notice Winter

जेनरल हॉस्पिटल एंड ट्रामा सेंटर को एक दिवसीय निशुल्क स्वास्थ्य शिविरको आयोजना प्रदेश संख्या २को फतेहपुरमा शनिवार
गरेका थिए। शिविरमा अस्पतालका बिशेषज्ञ चिकित्सहरु द्वारा शिविरमा आएका महिला, पुरुष र बालबालिका हरुको स्वास्थ्य परीक्षण गरी उचित परामर्श दिएका थिए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

निशुल्क स्वस्थ्य शिविरमा बाल रोग बिशेषज्ञ डॉक्टर फणीन्द्र साह ले स्वास्थ्य लाभ लिन आएका सबैको स्वास्थ्य परीक्षण गरि उचित सल्लाह दिएका थिए। अस्पतालको तर्फ बाट मेडिकल टीममा डॉ बिनोद यादव , ऑर्थोपेडिक बिशेसज्ञ डॉ महेंद्र महतो ,डॉ आलोक रॉय, डॉ नवीन दास, लैब टेक्निकल मा डॉ तेज पुलामी मगर,नीकु सिंह,अमित कार्की
अस्पतालको प्रबंधक जय प्रकाश रॉय अस्पतालको डायरेक्टर दीपक रॉय,लगायत स्थानीयहरुको उपस्थिती रहेको थियो। डॉक्टरहरु शिशु रोग विशेषज्ञ फरेंद्र साह संग डॉक्टरहरुको टीम रहेको थियो ।निशुल्क स्वास्थ्य शिविर मा ,२१३जना को स्वास्थ्य परीक्षण गरी उचित परामर्श दिएका थिए

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed