विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

चोरी का बाईक लागू औषध को प्वाईन्ट टीकूलिया मा

चोरी का बाईक लागू औषध को प्वाईन्ट टीकूलिया मा

सिम्रौन्गढ़ नपा psa

पवन साह,विराटनगर
बिराटनगर बाट
चोरीको मोटरसाइकल भारतको जाेगबनीमाNम बिक्री गर्न खोज्दै गर्दा इलाका प्रहरी कार्यालय रानीको प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको छ काे ७ प २०८९ नम्बरको कालो रङ्गको हीरो होणडा बाइक जोगबनीको टीकुलिया बस्ती को नेपाल भाग बाट पक्राउ गरी नियन्त्रणमा लिएका छन् उक्त ठाउँमा दैनिक हजार बढीको संख्यामा नेपाली युवायुवतीहरु लागुऔषधसहित सेवन गर्ने त्यहाँ जाने गरेको र लागू लागुऔषध सेवन को निम्ति पैसा अपुग भएको खण्डमा यसरी चोरी गरिएका साइकल मोटरसाइकल ल्यापटप मोबाइल लगायत अन्य सामानहरु त्यही बेचेर आफ्नो तृसना मेटाउँछन् नेपालबाट चोरिएको समान हरु सीमा कटे र भारत प्रवेश गरेको खण्डमा प्रहरीहरु पनि एक्सन लिन समस्या परेको देखिन्छ खुला सिमानाको कारण चोरहरु चोरीको सामान भारत सजिलै बिक्री गर्न सकिने सजिलो भएको देखिन्छ पक्राउ गरेको मोटरसाइकल सँगै रहेको व्यक्तिलाई नियन्त्रणमा लिई गिरोह पत्ता लगाउन थप अनुसन्धान भइरहेको इप्रका रानीका इन्सपेक्टर दीपक थापाले बताउनुभयो

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed