विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

साईबर सुरक्षा सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

साईबर सुरक्षा सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

सिम्रौन्गढ़ नपा psa

१४ फाल्गुण, मोरङ
समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बुधवार विराटनगर २ स्थित सिविन नेपालको कार्यालयमा साईबर सुरक्षा सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । सिविन नेपालले आयोजना गरेको उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी सहायक निरीक्षक मनिष लुईटेलले सहभागीहरूलाई साईबर सुरक्षा सम्बन्धि प्रशिक्षण दिनु भएको थियो । उक्त कार्यक्रममा व्यवहारिक अध्ययन भ्रमणमा आएका महेन्द्र मोरङ क्याम्पसमा BSW द्वितिय बर्षमा अध्ययनरत बिद्यार्थीहरूले सहभागिता जनाएका थिए ।

Karaiya Mai Notice Winter

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed