विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नक्कली नागरिकता बनाउने पुर्व गा.वि.स.सचिव पक्राउ

नक्कली नागरिकता बनाउने पुर्व गा.वि.स.सचिव पक्राउ

सिम्रौन्गढ़ नपा psa


पर्सा, संवाददाता

Karaiya Mai Notice Winter

नक्कली नेपाली नागरिकता, जन्म,मूत्यु दर्ता, बसाईसराई, विवाह दर्ता लगायतका बिभिन्न सरकारी कागजातहरु मोटो रकम लिई बनाईदिने गरेको विशेष सुचनाको आधारमा जिल्ला पर्सा बहुदरमाई नगरपालिका वडा नं.७ रामनगरी बस्ने बर्ष ६०को बिन्दा प्रसाद साहलाई नेपाली नागरिकताहरु, नागरिकता बनाउन प्रयोग हुने फोटो टासी तयारी गरेका अनुसुची-१ का फारमहरु, जन्म दर्ता, मुत्यू दर्ता, बिवाह दर्ता, बसाई सराई, जन्म प्रमाणित, NTC र NCELL का सिमकर्डहरु लगायतका नक्कली कागजात बनाउन प्रयोग हुने विभिन्न अन्य कागजातहरु सहित जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले जिल्ला पर्सा बीरगंज महानगरपालिका वडा नं.१६ नगवा फुलवारीटोल स्थितबाट नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई आवश्यक अनुसन्धान भइरहेको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed