विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

३ जना ब्राउन सुगर सहित पक्राउ

ब्राउन सुगर सहित ३ जना पक्राउ

सिम्रौन्गढ़ नपा psa

बिराटनगर, संवाददाता ।

मोरङ को जोगबनी सीमा र झापाका २ स्थानबाट १६ ग्राम २५ मिलिग्राम नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ३ जना पक्राउ परेका छन् लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले मोरङको बेलवारी नगरपालिका-८ का २९ बर्षीय कमान सिंह राईलाई १५ ग्राम खैरो हेरोईन ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

भारतिय बजार जोगवनीबाट नेपाल तर्फ आउँदै गरेका राईलाई चेकजाँच गर्ने क्रममा निजको साथबाट १५ ग्राम ब्राउनसुगर बरामद भएको थियो ।

यसैगरी ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-७ का ३४ बर्षीय सुरेश खतिवडा र मेचीनगर नगरपालिका-१३ का २२ बर्षीय बिष्णु गिरीलाई १ ग्राम २५ मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

नियन्त्रीत लागूऔषध सहित पक्राउ परेका ३ नै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed