विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

६ बर्ष देखी फरार प्रतिवादी पक्राउ

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

लागु औषध गाँजा मुद्दामा फरार रहेका एकजना लाई पक्राउ गरिएको छ। फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित बारा जिल्ला अदालतको मिति २०७०।१०।२० गतेको फैसला आदेशले लागु औषध गाँजा मुद्दामा २ बर्ष ३ महिना र रु.१०,०००।- जरिवाना ठहर भएको थियोे ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

फरार रहेका प्रतिवादी जिल्ला बारा करैयामाई गा.पा.वडा नं.५ बस्ने मलेश चौधरीको छोरा वर्ष ३५ को अच्छेलाल  चौधरीलाई इलाका प्रहरी कार्यालय कोल्हबी बाराबाट खटिएका प्रहरी टोलीले आज मिति २०७६/११/२६ गते पक्राउ गरिएको छ।

उक्त प्रतिबादी लाई सम्मानित बारा जिल्ला अदालतमा पेश गरिएकोमा सम्मानित अदालतको आदेशले निजलाई कैद भुक्तानको लागि कारागार कार्यालय बीरगंजमा पठाइएको ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed