विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बिपल्व समुहका कार्यकर्ता पक्राउ

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

बिपल्व समुहका कार्यकर्ता पक्राउ गरिएको छ। मिति २०७६।०९।१५ गते रात्री अ.२३:३० बजेको समयमा जिल्ला बारा जितपुर सिमरा उ.म.न.पा वडा न.१६ स्थित रहेको Ncell को टावरमा ने.क.पा बिप्लपको समुहका समुहगतरुपमा आएका कार्यकर्ताहरुले आगो लगाई टावरमा रहेको फिडर केवल तार जेनेरेटर, एल.टी, प्यानल पुर्णरुपमा जलि क्षेति भएको र जिल्ला बारा जितपुर सिमरा उ.म.न.पा.वडा नं.११ स्थित फत्तेपुरमा Ncell को टावरमा समेत आगो लगाई जलाउने प्रयास गरेको घटनामा संलग्न रहेका थिए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा वडा न.१६ बस्ने मान बहादुर नकडोलीको छोरा बर्ष ४१ ने.क.पा को बारा जिल्ला ईन्चार्ज तथा नारायणी ब्युरो सदस्य ईन्द्र बहादुर नकडोली लाई पक्राउ गरिएको छ। मिति २०७६/११/२५ गते जिल्ला बारा जितपुर सिमरा उ.म.न.पा वडा न.७ स्थित जितपुर बजारमा बा २७ प १९९१ न.१५० सिसिको कालो रङको पल्सर मोटरसाईकल , बिभिन्न कम्पनिको मोबाईल थान ६ थान र मोबाईलहरुमा लाग्ने NTC को सिमकार्ड थान -६, सहित पक्राउ गरिएको छ।

अखिल नेपाल महिला संघ क्रान्तिकारी केन्द्रिय समितिको अपिल लेखेको पर्चा पप्पलेट ५०० प्रति, २५ औ जनयुद्ध दिवस मनाउ भन्ने व्यहोराको केन्द्रिय कार्य समितिको पर्चा पम्पलेट ३०० प्रति, पार्टी सम्बन्धि किताब थान -२ र केन्द्रिय कार्य समितिको सदस्यता वितरण फम २ प्रति सहित पक्राउ गरि अपराधिक उपद्रव मुद्दामा सम्मानित बारा जिल्ला अदालतबाट दिन अनुसन्धान कार्य भईरहेको जिप्रका बाराले जनाएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed