विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

होलीमा उछृङ्खल गतिविधि गर्ने २७४ मोटरसाइकलसहित ६ जना सिरहाबाट पक्राउ

होलीमा उछृङ्खल गतिविधि गर्ने २७४ मोटरसाइकलसहित ६ जना सिरहाबाट पक्राउ

सिम्रौन्गढ़ नपा psa

सिरहा, फागुन २८ गते ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

होली पर्वमा ट्राफिक नियम उलंघन गर्ने सिरहामा २७४ वटा मोटरसाइकलसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

Karaiya Mai Notice Winter

मंगलबार जिल्ला प्रहरी कार्यालय सिरहा मातहत रहेका ईलाका प्रहरी कार्यालय लहान, ईलाका प्रहरी कार्यालय मिर्चैया, ईलाका प्रहरी कार्यालय गोलबजार समेतबाट खटेको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

पक्राउ परेका उनीहरूले ट्राफिक नियम उलघंन गरी चलाएका २७४ वटा मोटरसाइकल र होली पर्वमा बिभिन्न विषयलाई लिएर विभिन्न ठाउँहरुमा मादक पदार्थ सेवन गरी झै -झगडा गर्ने, जवरजस्ती रंग दल्ने, महिलामाथी दुव्र्यवहार गर्ने ६ जनालाई पक्राउ गरेको डिएसपी घिमिरेले बताए ।

उनीहरूमाथी आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई थप अनुसन्धान भईरहेको सिरहा प्रहरीले जनाएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed