विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

राजपा नेपाल सर्लाहीको अध्यक्ष मण्डलको संयोजकमा जवाहरलाल वर्मा

सिम्रौन्गढ़ नपा psa

मनोज यादव, सर्लाही।

राष्ट्रिय जनता पार्टी नेपाल जिल्ला कार्यसमिति सर्लाहीको अध्यक्ष मण्डलको संयोजक पदको जिम्मेवारी जवाहरलाल वर्मा लाई दिइएको छ । वर्मालाई राजपा नेपाल सर्लाहीको अध्यक्ष मण्डलको पुर्व निर्णय तथा चक्रिय प्रणाली बमोजिम २०७६ साल चैत्र १ गतेदेखि लागू हुने गरि सर्वसम्मतिबाट सर्लाही जिल्ला संयोजक पदको जिम्मेवारी दिइएको अध्यक्ष मण्डलका सदस्य रामरिख यादवले जनाएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

आफुले पाएको जिम्मेवारीलाई राम्रो सँग बहन गर्न ,पार्टी र बर्गीय संगठनहरूकाे गतिविधि तिव्रपार्ने , पार्टीको क्रियाकलापहरु प्रभावकारी, चुस्त,दुरुस्त र नियमित रूपमा संचालन गर्ने संयोजक वर्माले बताउनु भयो ।

उहाँलाई पार्टीको सदरमुकाम मलंगवा वडा न-८ स्थित कार्यालयमा आयोजना भएको कार्यक्रमका बिच अध्यक्ष मण्डलका सदस्य राम प्रसाद राय, नागेश्वर महतो,रामरिख यादव तथा आमन्त्रित अतिथिहरु सतिसचन्द्र झा, विजय कुमार मिश्र लगायत पार्टीका जिल्ला, नगर तथा गाउँ स्तरका नेताहरुको उपस्थितिमा जिल्ला संयोजक (पुर्व) शुशिल कुमार यादवले जिल्ला संयोजक पदको जिम्मेवारी सुम्पेको पार्टीले जनाएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed