विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मास्क र स्यानिटाइजर अभाव भएपछि कोशीअंचलअस्पतालले आफैँले बनाइ वितरण गरेको छ।

मास्क र स्यानिटाइजर अभाव भएपछि कोशीअंचलअस्पतालले आफैँले निर्माण बनाइ वितरण गरेको छ।

सिम्रौन्गढ़ नपा psa

बिराटनगर-संवाददाता

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

कोशी अस्पतालले आफैँ स्यानिटाइजर बनाइ वितरण गरेको छ। अस्पतालले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार ह्याण्ड वास स्यानिटाइजर बनाइ प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ।
अस्पतालले कोरोना रोकथामका लागि बिरामी, स्वास्थ्यकर्मी तथा चिकित्सकको स्वास्थ्यलाई मध्यनजर गर्दै आफैँले ती सामग्री बनाएको जनाएको छ।
विश्वमा कोरोना संक्रमण बढेसँगै बजारमा मास्क र स्यानिटाइजर अभाव भएपछि अस्पतालले आफैँले निर्माण गरेको हो।
शुक्रबार अस्पतालकी मेसु डा संगीता मिश्रले ती सामग्री प्रदेश नम्बर १ का स्वास्थ्य प्रमुख डा सुरेश मेहतालाई प्रदान गरिन्।

साभार -स्वास्थ्यखबर पत्रिका

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed