विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

स्कूलवसको ठक्करले बालकको मृत्यु

सिम्रौन्गढ़ नपा psa

मुकेश स्वामी, सिरहा ।

भित्री सडकखण्ड अन्तर्गत सिरहामा नपा २२ मा स्कूलवसको ठक्करबाट एक बालको मृत्यु भएको छ । शिक्षादिप बोर्डिङ्ग स्कूलको ध. १ ख ३५७ नम्वरको वसको ठक्करबाट सिरहा नपा २२ बङ्गठिायाका नरेश कुमार सिंहको २ वर्षिय छोरो पंगजको घटनास्थलमै मृत्यु भएको हो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

वस प्रहरीले नियन्त्रणमा लिएपनि चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी विनोद घिमिरेले जनाएको छ । बाटोमा खेलीरहेको बालकलाई बसले ठक्करदिएको बताइएको छ ।

शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सिरहामा राखिएको छ । विद्यालयहरुले प्रायः चालक अनुमतिपत्र नभएका नयाँ चालकहरु राख्ने गरेकाले दुर्घटना बढी हुने गरेको स्थानीय अभिभावकहरु बताउँछन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed