विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

अन्नपूर्ण केवलका संचालक श्री श्याम राठी मोरंग व्यापार संघको वर्तमान कार्यकारिणी सदस्यमा मनोनित

अन्नपूर्ण केवलका संचालक श्री श्याम राठी मोरंग व्यापार संघको वर्तमान कार्यकारिणी सदस्यमा मनोनित

सिम्रौन्गढ़ नपा psa


बिराटनगर, संवाददाता
मुलुककै जेठो उद्योग वाणिज्य संघ, मोरंग व्यापार संघको वर्तमान ३२औँ कार्यसमितिको सदस्य पदमा अन्नपूर्ण केवल, विराटनगरका संचालक श्री श्याम राठीज्यू मनोनित हुनु भएको छ । बसेको संघको का.का. बैठकमा संघका अध्यक्षले उद्योगी राठीलाई मनोनित गरिएको जानकारी सबै कार्यसमिति सदस्यहरु समक्ष गराउनु भयो ।

Karaiya Mai Notice Winter

अध्यक्षज्यूको जानकारीसँगै बैठकमा उपस्थित सम्पूर्ण पदाधिकारीहरु र का.का. सदस्यहरुले उद्योगी श्याम राठीलाई बधाई तथा शुभकामना दिनु भएको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed