विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

ईन्द्रेणी कला प्रतिष्ठान बिराटनगर द्वारा मास्क वितरण

ईन्द्रेणी कला प्रतिष्ठान बिराटनगर द्वारा मास्क वितरण

सिम्रौन्गढ़ नपा psa

Karaiya Mai Notice Winter

बिराटनगर ,संवाददाता

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

ईन्द्रेणी कला प्रतिष्ठान बिराटनगर र युवा नेता तथा समाजसेवी बिकास मण्डल को संयुक्त सहकार्यमा बिराटनगर-१६, दरैहिया स्थित महामाया भगवती प्राथमिक विद्यालय र पाथीभरा लायन्स जनता अध्ययन केन्द्र मा म बुधबारका दिन ५०० थान मास्क र साबुन वितरण कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा कोरोना भाईरस कसरी सर्छ, यसका लक्षण तथा बच्ने उपायका बारेमा जानकारी गराईएको थियो।कार्यक्रमका अध्यक्ष ईन्द्रेणी कला प्रतिष्ठान का अध्यक्ष वरिष्ठ गायक रामा मण्डल, प्रमुख अतिथि वडा अध्यक्ष मनोज सुब्बा, आयोजक बिकास मंडल र प्रतिष्ठानका पदाधिकारीहरु, अतिथिहरु विद्यालयका प्र.अ. दानबहादुर जोशी, वि.व्य.समितिका अध्यक्ष शम्भु मंडल, वडा सदस्यहरु श्याम मंडल, अशोक मंडल र स्थानीय भद्रभलादमीहरुको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा स्थानीय समाजसेवी तथा युवा नेता बिकास मंडलले यस्ता सचेतनामुलक कार्यक्रमहरु ल्याई समाजको हकहितको लागि पुर्याउँदै आएको योगदानको प्रशंसा गरिएको थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed