CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

विराटनगर युवा क्लबद्वारा प्रहरीलाई “ह्याण्ड स्यानिटाईजर” वितरण

विराटनगर युवा क्लबद्वारा प्रहरीलाई "ह्याण्ड स्यानिटाईजर" वितरण

फेटा GP PSA
636
सिम्रौन्गढ़ नपा psa

बिराटनगर ,संवाददाता

Karaiya Mai Notice Winter

समुदाय-प्रहरी साझेदारी अन्तर्गत शुक्रबार जिल्ला प्रहरी कार्यालय मोरङका कर्मचारीहरूलाई विराटनगर युवा क्लबले ह्याण्ड स्यानिटाईजर वितरण गरेको छ ।
विश्वब्यापी महामारीको रूपमा फैलिएको नोवल कोरोना भाईरस (कोभिड-१९) जुनसुकै बेला पनि नेपालमा फैलिन सक्ने र त्यस्तो संक्रमणको समयमा प्रहरी अझ सशक्त ढंगबाट खटिनु पर्ने हुनाले सर्वप्रथम प्रहरी आफै सुरक्षित रहन जरूरी हुने भन्दै प्रहरीलाई स्यानिटाईजर वितरण गरेको क्लबका पदाधिकारीहरूले बताएका छन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश