विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

अर्घाखाँचीमा कोरोनाको आशंकामा दुइ जना लाइ बुटवलमा रिफर

सिम्रौन्गढ़ नपा psa

अर्घाखाँची जिल्ला अस्पतालले कोरोना भाइरस अर्थात कोभिड १९ संक्रमणको आशंकामा दुई जना बिरामीलाई आज नमुना परिक्षणको लागी प्रादेशिक अस्पताल बुटवलमा रिफर गरेको बताएको छ।
रिफर गर्नेमा जिल्लाको मालारानी गाउँपालिकाका एक व्यक्ती र शितगंगा नगरपालिका एक व्यक्ती लाइ रिफर गरीएको हो । गाउँपालिका नगरपालिका छुटाए पनि उनीहरुको वास्तवीक ठेगना भने खुलाएको छैन। दुबै व्यक्ती भारत बाट आएको बताएको छ ।परिक्षणको क्रममा रहेकाले आतिनु पर्ने अवस्था नभएको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले बताउनु भयो ।बिरामी केही दिन अघि भारतबाट फर्किएका थिए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed