विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

बिपदाको समयमा प्रहरी प्रशासनको कुदृष्टीका कारण कुरुर्ता

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

कोरोना भाइरसको कारण सरकारले लागू गरेका लकडाउनका कारण प्रहरी प्रशासन लाई बोझ भएको जस्तो ड्युटी को बेला प्रहरी मेरो साथी भन्ने ´नारा`मा मात्र सिमित रहेकोे स्थानीयले महसुस गरेको बताएका छन । बीरगंजको पावर हाउस चौकमा एकजना किराना पसलेले आफ्नो पसलमा बेच्नका लागि लगिरहेका आलु, प्रहरी खुट्टाले हानेर मोटरसाइकल बाट खसाल्दै विभिन्न गाली गरेको एक जना स्थानीयले बताए थिए। भने रानिघाटमा त हद नै पार गरि एकजना संचारकर्मी जाकिर हुसैन माथी गुन्डागर्दी शैलीमा निर्घात कुटपिट गरेका छन।

karaiya holi 2082

कुटपिटको सम्बन्धमा मात्र बीरगंजमा हैन नेपालको राजधानीमा समेत प्रहरी प्रशासनको कुदृष्टीका कारण कुरुर्ता देखिएको छ। अतिआवस्यक्ता परेका व्यक्ति हो कि होइन भन्ने बारेमा केही कुरा नसुनी नबुझी कसैमाथि कुनै कार्यवाही गर्नु मानवता वा कुनै नितिनियम संगत नरहे तापनी त्यस्ता दुर्ववहार गर्ने गरेका छन।

Prasauni holi 2082

यति मात्र नभैइ प्रहरीले सर्वसाधारण लाई सत्रु झै ब्यवहार गरेको आमजनताको भोगाइ रहेको सर्वसाधारणले गुनासो गरेका छन। प्रहरीले आफ्नो उत्तरदायित्व लाई नै बेवास्ता गर्दै कुदृष्टी राख्ने गरेको सर्वसाधारणको भोगाइ तथा भनाइ रहेको छ।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed