विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

स्याङ्जाबाट प्युठान हिडेका मजदुरको तम्घासमा स्वास्थ्य जाँच

सिम्रौन्गढ़ नपा psa

मंगलबार बेलुकीदेखि प्युठान जानकोलागि स्याङ्जाबाट रातभर पैदल यात्रा गरेर आएका १२ जनाको समुहलाई जिल्लाको रेसुङ्गा नगरपालिका–९ देउरालिमा स्वास्थ्य परिक्षण गराई पैदल यात्रामार्फत नै घरतर्फ पठाईएको हो ।

अहिले नेपाल सरकारले कोरोना भाइरस (कोभिड–१९)को संक्रमणलाई रोक्नको लागि देशभर लकडाउनको घोषणा गरेपछि देश भरका सम्पुर्ण कलकारखाना,संघ संस्थाहरु लगाएत बिभिन्न किसिमका निर्माण सम्बन्धी कामहरु बन्द भएका छन् ।

karaiya holi 2082

स्याङ्जामा सडक निर्माणमा लेवरको काम गर्दै आएको यो टोली काम रोकिएपछि प्युठान हिडेका हुन् । सम्पुर्ण सवारी साधनहरु बन्द भएपछि निषेधाज्ञाको बेवास्ता गर्दै धेरैसमय बन्द हुनेहोकी भन्ने डरले पैदलयात्रा मार्फत प्युठान हिडेको पैदलयात्रीहरु बताउछन् ।

Prasauni holi 2082

देउराली स्थीत हेल्थडेक्समा स्वास्थ्य परीक्षण गराउँदा सबैको ज्वरो समान्य रहेको स्वास्थ्यकर्मी मञ्जु घर्तिमगरले बताइन् । रोग लागेपछि उपचार गर्नु भन्दा रोग लाग्न नदिन सबै सचेत रहन स्थानीय सकारले आग्रह गरेका छन् ।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed