विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

आचारसंहिता उल्लङघन गर्ने लाइ मुर्गा मुर्गी बनाएर कार्वाही

सिम्रौन्गढ़ नपा psa

Karaiya Mai Notice Winter

अर्घाखाँचीमा जिल्लामा लकडाउनको समयमा आचारसंहिता उल्लङघन गरि जवरजस्ती हिडनेलाई जिल्ला प्रशासनले कार्वाहीलाई कडाई गरेको छ । आज सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्वासेको नेतृत्वमा हिडेको टोलीले मुर्गा मुर्गी बनाएर कार्वाही गरेको हो् । जिल्लाको विभिन्न स्थानबाट आचारसंहिता उल्लङ्घन गरि अनुमति नलिई जवरजस्ती मोटरसाईकल चलाउँने, पैदल हिडने २० जना भन्दा बढी लाई कार्वाहीका गरीएका बताएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed