CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मितेरी पुलमा खाना नखाएर अलपत्र परेकालाई राष्ट्रिय युवा संघ नेपाल पर्साको राहत

फेटा GP PSA
1,111
सिम्रौन्गढ़ नपा psa

वीरगन्ज,१७ चैत/
कोरोना भाइरसको (कोभिड–१९) संक्रमण फैल्न नदिनका लागी भारतले लकडाउन गरेपछि घर जान नपाएर वीरगन्ज–रक्सौलको मितेरी पुलमा अलपत्र परेका भारतीयहरुलाई राष्ट्रिय युवा संघ नेपाल पर्साले सोमबार खाजा वितरण गरेको छ ।
कोरोना भाइरसको (कोभिड–१९) रोकथामका लागी भएको लकडाउनमा केहि दिनदेखी खाना नखाएर वीरगन्ज रक्सौलको मितेरी पुलमा अलपत्र परेका ५ सय जनालाई खाजा वितरण वितरण गरेको हो ।

राष्ट्रिय युुवा संघ नेपाल पर्साका संयोजक महमद निजामुदिनको अगुवाईमा मितेरी पुलमा अलपत्र परेका भारतीयहरुलाई चाउचाउ ,बिस्कुट,

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

पानी र भुजा खाजाको रुपमा वितरण गरेको हो ।

Karaiya Mai Notice Winter

केहि दिन खाना नखाएर अलपत्रमा परेपछि जिल्ला कमिटीको निर्णय अनुसार राहत स्वरुप खाजा वितरण गरीएको राष्ट्रिय सुवा संघ नेपालका केन्द्रिय सदस्य अरुण यादवले जानकारी दिए ।


उनले कोरोना भाइरसका रोकथामका लागी भएको लकडाउनमा कुनैपनि ठाउँमा खाना नखाएर अलपत्र परेकाहरुलाई खाजा र खाना नियमित रुपमा वितरण गरीने बताए । खाजा वितरण कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य विमल पौडेल राष्ट्रिय सुवा संघ नेपालका युवा नेता मुकेश पालको सहभागीता रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश