CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

हटलाइन सेवा दिन कपिलवस्तुका स्वास्थ्यकर्मी तैयार

फेटा GP PSA
966
सिम्रौन्गढ़ नपा psa

कृष्णनगर संवाददाता, कपिलवस्तु , चैत्र २०।

कपिलवस्तुमा काेराेना भाइरस COVID 19 राेकथाम सम्बन्धि जानकारी दिन स्वास्थ्यकर्मीहरु तैयार रहेका हानले जनाएकाे छ। हेल्थ असिस्टेन्टहरुकाे छाता संगठन हेल्थ असिस्टेन्ट संघ नेपालकाे कपिलवस्तु शाखले हाटलाईन मार्फत स्वास्थ्य सेवा दिन आफुहरु तैयार रहेकाे कार्यवाहक अध्यक्ष अनिल विश्वकर्माले जानकारी गराउनु भएकाे छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

उनले अाज जिल्लाका विभिन्न स्थानिय तहमा कार्यरत हेल्थ असिस्टेन्टहरुकाे नम्बर प्रकाशन गर्दै विपदकाे समयमा देशलाई अावश्यक पर्ने बेला हामी काेराेना संक्रमण राेकथामका लागि माेबाइल फाेनका भरमा स्वास्थ्य सेवा दिन तैयार रहेकाे बताउनुभयाे ।

काेराेना भाइरस COVID 19 काे संक्रमण राेकथाममा कपिलवस्तुका स्वास्थ्यकर्मीहरुकाे भुमिका सरहनिय रहेकाे बताउदै अाजदेखि स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने तथा लकडाउनमा स्वास्थ्य सेवा पनि प्रभावित भएकाले हाटलाईन नम्बर जारी गरिएकाे छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश