CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जय माँ जानकी समाज सेवा संस्था नेपाल द्धारा अति विपन्न लाई राहत वितरण

फेटा GP PSA
1,293
सिम्रौन्गढ़ नपा psa

मौसम झा, सिरहा।

सिरहाको कल्याणपुर नगरपालिका वडा नं १ मा जय माँ जानकी समाज सेवा संस्था नेपाल द्धारा अति विपन्न परिवारहरु लाई राहत वितरण गरिएको छ । नेपाल सरकार द्धारा अहवान गरिएको लक डाउनको अवधि लम्बिए पछि जय माँ जानकी समाज सेवा संस्था नेपाल द्धारा कलयानपुर नगरपालिका वडा नम्बर १ मा २० जनालाई राहत वितरण गरेको नेपाल शाखाका राम धनि राउतको भनाई छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

राहतको लागि चामल १५ किलो, दाल १ किलो, आलु, ३ किलो, नुन १ किलो, खाने तेल १ लिटर ५०० ग्राम, सुवाविन र साबुन ४ थानको राहत प्याकेज बनाएर वितरण गरिरहेको राउतले बताए । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण देश नै लकडाउन गरिएको बेला दैनिक ज्याला मजदुरी गर्ने तथा विपन्न परिवार लाई राहत दिएको बताए । अर्काे राहत वितरण धनुषाको हंसपुर नगरपालिका वडा नं ८ मा बाडने उहाले बताउनु भयो ।

जय माँ जानकी समाज सेवा संस्था नेपालको सहयोग विदेशमा रहेको दाजुभाईहरुले सहयोग गर्दै आईरहेकोमा उहाले अभार प्रकट गर्नुभयो । दहेज प्रथा, बालविवाह , बिकृति, छुवाछुत भेदभाव महिला हिंसाहरु लाई विशेष मध्य नजर गरि सहयोग गर्दै आएका छन् ।

Karaiya Mai Notice Winter

त्यस्तै, जय माँ जानकी समाज सेवा संस्था नेपालको अर्का सदस्य राम सागर मंडलले अति विपन्न परिवार लाई राहत दिएको बताए । उहाले घरबाट बाहिर ननिस्कने, भेला नगर्ने कोरोना भाईरसलाई सबै जना मिलेर लडने उहाको भनाई रहेेेको छ।

जय माँ जानकी समाज सेवा संस्था नेपाल सिरहाको कल्याणपुर नगरपालिका वडा नं १मा राहत पाएको मानिसहरुले एकदमै खुशि भएको देखिएको छ । उनिहरुले यस्तो अवस्थामा सहयोग गरेको भन्ने ठुल्लो राहत पाएको उहाहरुको भनाई थियो ।

यिनिहरुले विदेशबाट सहयोग गरेको केन्द्रिय अध्यक्ष श्री श्याम मण्डल ,केन्द्रिय उपाध्यक्ष ललित कुमार कामति, केन्द्रिय माहा(सचिब श्री ललित, केन्द्रिय कोषाध्यक्ष अजय दास, केन्द्रिय प्रतिनिधि सरोज कुमार कापर, केन्द्रिय सल्लाहकार सुरेश मुखिया, केन्द्रिय कार्यकारीक राम सिकिम यादव, नेपाल शाखा अध्यक्ष ओम प्रकास यादव, कतार शाखा अध्यक्ष विजय कुमार कापर, साउदी शाखा अध्यक्ष जितेन्द्र कापर, मलेसिया शाखा अध्यक्ष राम नारायण मण्डल, दुवई शाखा अध्यक्ष मजिबुल रहमान, नेपाल शाखा उप(सचिब निकेत झा, नेपाल शाखा राम धनि राउत,नेपाल शाखा सुबानाम, केन्द्रिय उपाध्यक्ष ललित कुमार कामति, केन्द्रिय माहा सचिब श्री ललित, केन्द्रिय कोषाध्यक्ष अजय दास, केन्द्रिय प्रतिनिधि सरोज कुमार कापर, केन्द्रिय सल्लाहकार सुरेश मुखिया केन्द्रिय कार्यकारीक राम सिकिम

यादव, नेपाल शाखा अध्यक्ष ओम प्रकास यादव, कतार शाखा अध्यक्ष विजय कुमार कापर, साउदी शाखा अध्यक्ष जितेन्द्र कापर, मलेसिया शाखा अध्यक्ष रामनारायण मण्डल, दुवई शाखा अध्यक्ष मजिबुल रहमान, नेपाल शाखा उप सचिब निकेत झा नेपाल शाखा राम धनि राउत, नेपाल शाखा सुबानामा खातुन आपत विपदमा सहयोग गर्दै आईरहेका छन ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश