CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

प्रस्तावित नागरिकता बिधयेक खारेज नभए आन्दोलन को आधी बेहरी सिर्जना गर्ने रौनियार को चेतावनी

फेटा GP PSA
1,100
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा ।

आज सरकार ले प्रस्ताव गरेको नागरिकता बिध्येक को बिरोध मा नेबिसघ बारा जिल्ला कार्यसमिति ले नेपाली काङ्ग्रेस पार्टी कार्यालय बाट निकालेको जुलुस कलैया भरत चोकमा कोण सभामा परिणत भएको थियो। उक्त कार्यक्रम नेविसंघ जिल्ला अध्यक्ष राकेश पाण्डेको अध्यक्षता तथा नेबिसघका निबर्तमान सह महामन्त्री राजेश रौनियारको प्रमुख आतिथ्यतामा गरिएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

कोणसभामा गिरिजा कोइराला फाउन्डेसनका जिल्ला अध्यक्ष चन्दृका प्रसाद गुप्ता, नेपाली काङ्ग्रेस बारा का जिल्ला सदस्य गजानन्द यादव, नेबिसघ मिनभवन क्याम्पसका एकाइ अध्यक्ष बिष्णु खडका, विद्यार्थी नेताहरु हरि ओम साह, प्रविण पटेल, पप्पु कुशवाहा, अफ्तर हुशेन, काङ्ग्रेसका युवा नेता धरमेन्द्र यादव लगायत ले मनतब्य दिएका थिए।

प्रमुख अतिथिको आसन बाट बोल्दै रौनियारले सरकार ल्याएको बिभेदपुर्ण नागरिकता बिधयेक खारेज नगरे आन्दोलन अझ चर्काउदै आन्दोलनको आधिवेरी ल्याउने समेत चेतावनी दिए। विभेद पुर्ण नागरिकता बिधयेक खारेज गर, सम्बिधानले दिएको अधिकार कायम गर, नक्कली रास्ट्रवाद मुर्दा वाद, नेबिसघ जिन्दा वाद जस्ता नारा हरु लगाइएका थिए।

कार्यक्रममा नेपाल सरकारले गरेको कार्य प्रति चौतर्फी बिरोध भइरहेको छ, राष्ट्र बाद छालामा हैन भावनामा हुन्छ भन्ने कुरा ओली सरकारलाई थाहा नै छैन। आफुलाई राष्ट्रबाद बन्नेहरु आफै दुनियाको नजरमा देश बेचावा रहेको कुरा छ्यापछ्यी भइसकेको । लिपुलेक, लिपियाधुरा, लगायतका बारेमा गरेको कालो कर्तुत जनताले बुझिसकेको छ। अब यो राष्ट घाती र देश द्रोही लाइ कुनै कुराको अधिकार नारेहे पनि कुन आधारमा कुर्सीमा बसेर आफुले अधिकार जमाएको हो भन्ने कुरा भन्दै तुरुन्त यस्तो बिखण्डन कारी विधयेक फिर्ता नगरे अब हामि जुनसुकै कदम चाल्न तयार रहेको कुरा रौनियारले भने। कार्यक्रम संचालन नेबिसघका नेता यश मिश्राले गरेका थिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश