CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सिम्रौनगढ सघर्श समिति र समृद्ध युवा कल्ब एक साथ समन्वय एवम् सहकार्य गरी अगाडी बढने

फेटा GP PSA
673
सिम्रौन्गढ़ नपा psa

सबिर आलम, बारा।

समाजिक जनचेतना तथा समाज सुधार जागरण एवम् युवा बिद्यार्थी सधर्स समिति सिम्रौनगढ संग सिम्रौनगढ नगरपालिकाको वडा न. ४ गंगानगरको समृद्ध युवा क्लब एक कार्यक्रम बिच समन्वय सहकार्य गरेको छ। युवा क्लबका अध्यक्ष जलन्धर शर्माको अध्यक्षयक्षता तथा प्रमुख अतिथी युवा बिद्यार्थी संघर्स समिति सिम्रौन गढका अध्यक्ष उमेश कुशवाहाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

उक्त समन्वय कार्यक्रममा युवा बिद्यार्थी सघर्श समिति सिम्रौनगढका अध्यक्ष उमेश कुशवाहाले भने अहिलेको युवाहरुको सोचलाई परिवर्तन गर्नको लागि तथा आफ्नो समाज प्रतिको उतरदायित्व बहन गर्नु पर्ने र युवाहरु बुवाको पार्टीगत नभई स्वतन्त्ररुपमा आफ्नो समाजमा भएका विकृति विसगतिलाई निर्मुल गर्नुपर्ने तथा आवाज उठाउनु पर्ने आग्रह गर्नु भएको थियो ।

साथै आउदो दिनमा विभिन्न बिकास तथा उत्थानका क्षेत्रमा सिम्रौनगढ सघर्श समिति र समृद्ध युवा कल्ब एक साथ समन्वय एवम् सहकार्य गरी अगाडी बढने प्रतिबद्धता जनाउनु भएको थियो ।

उक्त कार्यक्रममा विशिष्ट अतिथि सन्नी गुप्ता,अजय यादव, अजय मुखिया, सुनिल साह,निरन्जन यादव, श्री भगवान मुखिया, लगाएतका युवाहरु तथा गाउँका भद्र भलादमीहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको उदगोषण समृद्ध युवा कल्बका सचिव जतनलाल गुप्ताले गरेका थिए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश