CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

रौतहटबाट मोटरसाइकल चोरी गर्ने २ जनालाइ प्रहरीले गर्यो सार्वजनिक

बिकाश पाण्डे // रौतहट //,श्रावण १८ आइतबार

फेटा GP PSA
632
सिम्रौन्गढ़ नपा psa

रौतहटको चन्द्रपुरबाट मोटरसाइकल चोरी गर्ने २ जनालाई प्रहरीले सार्वजनिक गरेको छ। चोरी भएको मोटरसाइकल सहित मोटरसाइकल चोरी गर्ने २ जना लाइ इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिई आइतबार सार्वजनिक गरेको हो ।श्रावण १५ गते रौतहट साविक हर्दिया गा.बि.स.वडा नं.६ हाल बृन्दावन नगरपालिका -४ बस्ने रञ्जित रौनियारले प्र.२–०३–००८ प १४२३ नम्बरको अपाची मोटरसाईकलमा आफन्तलाई उपचार गराउनको लागि एपोलोसिटी अस्पताल चन्द्रनिगाहपुर आउदा रौतहट चन्द्रपुर नगरपालिका -४ स्थित नेपाल टेलिकम नजिक रहेको काका नाता पर्ने प्रमानन्द साहको घरमा जाँदा सोही स्थानबाट मोटरसाईकल चोरी भएको थियो ।पक्राउ परेका उनीहरुलाइ आवश्यक कारवाहीका लागी इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले थप अनुसन्धान गरिरहेको डिएसपि हेम बहादुर शाहीले बताउनु भयो

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश