CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बाराका सिडियोले आफै नियम बिपरित अरुलाइ नियम सिकाउदै

नाम कमाउने होडमा कृषकलाई मार्दै

फेटा GP PSA
807
सिम्रौन्गढ़ नपा psa

अनिल पाण्डेय, कलैया, बारा।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
नेपालमा कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढ्दै गएको बेला देशभर लकडाउन लगाइएको अवस्था रहेको छ। नेपालमा  कोरोना भाइरस संक्रमित ३१ हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर १ सय ४९ जनाले कोरोनाबाट ज्यान गुमाइसकेका छन् । तराईमा प्रदेश–२ कोरोनाको उच्च जोखिममा रहेको छ । स्वास्थ्य मन्त्रालयले हरेक दिन कोरोना भाइरसबाट जोगिन स्वास्थ्य सुरक्षा सावधानी अपनाउन सर्वसाधारणलाई अपिल गर्दै आएको छ । कोरोनाको उच्च जोखिम देखिएपछि काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा लगाइएको छ ।
केही समय अघिदेखि मास्क नलगाएर बाहिर निस्केकाहरु लाई कारबाहीसमेत हुँदै आएको छ । कार्यवाही गर्दा १००/२०० रुपैयाँ समेत जरिवाना गरि छड्ने गरिएको तर नियम कार्यान्वयन गर्ने निकायमा रहेकाहरुले नै लापरबाही गर्नुको साथै   बाराका सिडियोले आफै नियम बिपरित अरुलाइ नियम सिकाउदै गरेको देखिएको छ ।
Karaiya Mai Notice Winter

लकडाउनका कारण कृषक हरु सबै भन्दा बिजोगमा परेको अवस्था रहेका छन् । केही यस्ता कृषक रहेका छन जसको श्रीमान बिदेशमा फसेर आफ्नो जीवन् र मृत्यु संग खेलिरहेका छन भने अर्को एकल महिला जसले कतै बाहिर गएर केही गर्न नसके न त नेपाल सरकार संग छमता छ कि त्यस्तो वयवस्था गर्न सक्छ। तर नेपाली जनताले आफ्नो जीवनको आधार जसो तसो गरि व्यवस्था गर्न लाग्दा नेपाली जनता लाई विभिन्न बहानामा मार्न लागेका हाम्रा महान देशका बिधाता नेताले पनि आफ्नो गोजिको बिकास बाहेक अरु केही हेर्नै नस्के भएकोले अब जनता लाई भोकभोकै मार्न लागेको बाराका आदर्श कोतवाल, पचरौता, बारागढी लगायतका पालिकामा रहेका किसानहरुले दुखेसो पोख्ने गरेका छन् ।
लकडाउनको बेलामा कुनै नत नेपालमा मलखाद पाउने र अरु ठाउँ बाट अर्का किसानका लागि अरुले अरु ठाउँ बाट ल्याउदा भन्सारको नाममा छिनछोर गरि आफ्नो नाम कमाउने तर हाम्रो समस्या बारे एकचोटि पनि कुनै नसोची नियमको नाममा हाम्रो बर्ष भरी खान लाई जोहोको श्रोत नै मारेर हाम्रो जीवन भोकै मार्ने सोच नै बनाएको होकि भन्ने बारेमा किसानहरुले चर्चा गर्दै निरास हुन थालेका छन् ।
आइतबार बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित सुरक्षाकर्मीको दलबलसहित सीमानाकाको अनुगमनमा निस्किए । अनुगमनका क्रममा नौ वटा मोटरसाइकलमा भारतबाट तस्करी गरी ल्याउन लागेको ४० बोरा रासायनिक मल जफत गरेर वीरगन्ज भन्सारमा बुझाएका प्रजिअ पण्डितले फेसबुक मार्फत जानकारी गराएका छन् ।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश